आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

शिक्षा सेवा आयोगले ८३८ निमावि शिक्षकको लागि दरखास्त आह्वान

काठमाडौं ०२ माघ । नेपाल सरकार शिक्षा सेवा आयोगले ८३८ निमावि शिक्षकको लागि दरखास्त आह्वान गरेको छ । शिक्षक सेवा आयोगले निमावि तहको ८३८ शिक्षक पदमा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । विषयत रुपमा आयोगले शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जसमा नेपाली शिक्षक १७७ कोटा माग गरिएको छ। यस्तै अंग्रेजी शिक्षकका लागि १७६ माग हुँदा सातै प्रदेशका लागि १२८ गणित...  विस्तृतमा