भगवती बिबियु धादिङ २४ माघ अपराध न्युनिकरण तथा रोकथाम र नियन्त्रण गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा प्रहरी शिक्षक, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा हुने अपराधजन्य कार्य बिरुद्ध सचेतना जगाउनको लागी प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार धादिङको गंगा जमुना गाउँपालिका फुलखर्कमा Police Teacher कार्यक्रम गरिएको हो । गंगा जमुना... विस्तृतमा