बिबिय- नारी वाटिका संवाददाता धादिङ -१६ वैशाख। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि देशभरका विभिन्न स्थानमा चट्याङसहितको तीव्र गतिमा हावाहुरी चल्ने भएकाले सतर्कता अपनाउन सुझाएको छ। प्राधिकरणले सूचना जारी गर्दै आजदेखी कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने तथा चट्याङसहितको वर्षा हुने भएकाले सबैमा... विस्तृतमा