आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

आज देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

बिबियु,नारी वाटीका डट्कम धादिङ-२५ असोज । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले हालसम्म कोशी, मधेश र बागमति प्रदेशमा साधारणतया बादल लागेको छ। आज दिउँसो हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका थोरै स्थानमा हुस्सु...  विस्तृतमा

↑