सुर्खेत ८ असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरी प्रहरीले उनको घरमा छापासमेत मारेको छ । पौडेल आज पार्टीको चुनावी समीक्षामा सहभागी हुन सुर्खेत पुग्नु भएको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनको घरमा छापा मारेको हो । प्रहरीले सुर्खेतबाट नियन्त्रणमा लिएर पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा नै राखिएको छ। उनलाई सम्पत्ति... विस्तृतमा