आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

नक्कली हजारको नोटसहित ६ जना पक्राउ

नारी वाटिका संवाददाता काठमाडौं  - १७ पुस । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट नेपाली एक हजारका ७६ थान नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–२ घर भई शंखरापुर नगरपालिका–४, साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । प्रहरी वृत्त...  विस्तृतमा

↑