दोलखा - २३ चैत । चरिकोटको एक होस्टेलमा ५ तलाबाट हाम फालेर युवतीको मृत्यु भएको छ । दोलखा जिल्लाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवतीले होस्टेलको ५ तलाबाट हाम फालेर उनको मृत्यु भएको हो। बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङको पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी... विस्तृतमा