आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

यातायातको कार्यालय र ट्रायल सेन्टरमा बिचौलियाको काम गर्ने ८ जना पक्राउ

नारी वाटिका संवाददाता काठमाडौं -९ पुस । यातायात व्यवस्था कार्यालय तथा ट्रायल सेन्टरमा सेवाग्राहीलाई ठगी गर्ने आठ जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौं तथा दक्षिणढोका ट्रायल सेन्टरलगायत स्थानमा सक्रिय रुपमा ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले बिचौलियाहरुको...  विस्तृतमा