धादिङ - अन्तर्राष्ट्रीय धादिड समाजको आयोजनामा केन्द्रीय बैठक एवं परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । धादिङ जिल्लामा सामाजिक कार्य सन्चालन गर्दै आईरहेको समाजले भर्चुअल माध्यमबाट कार्यसमितिका पदाधिकारी, राष्ट्रिय समन्वय समिति, संरक्षक र सल्लाहकार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिनुभयो । अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष... विस्तृतमा