लुम्बिनी ११ कार्तिक । राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन बालिकाको शनिबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो । डबेर मृत्यु हुनेमा लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... विस्तृतमा