आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु,

साथै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध बझाङ -२८ चैत। बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बुधबारसाँझ बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको हावाहुरीसहितको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो । यसका साथै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी...  विस्तृतमा