आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

मुग्लिन-नारायणगढ सडक १२ घण्टादेखी अवरुद्ध

काठमाडौँ -४ असोज । रातभर अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडक खुलाउने प्रयास भैइरहेको छ । तुइन खोला नजिकै पहिरो खसेपछि ​मुग्लिन(नारायणघाट सडक १२ घण्टादेखी अवरुद्ध बनेको हो । बुधबार बिहान तुइन खोला छेउमै पसहरो खसेको थियो भने सो पहिरो मन्छाएपनि सुक्रबार साँझ ७ बजेतिर फेरी सोही स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड दुईतर्फी अवरुद्ध बनेको हो । मेशिन र प्राविधिकको टोली परिचालन...  विस्तृतमा