एजेन्सी ९ कार्तिक । बंगलादेशी स्वास्थ्य प्राधिकरणले पछिल्लो समयमा बंगलादेशमा डेंगुका सक्रमित बिरामीका संख्या बड्दै गएको जनाएको छ । डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ भने यस वर्षका मात्रै डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगि सकेको बंगलादेशस्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ। डेंगुबाट विशेष संक्रमित हुने भनेको एडिस लामखुट्टेको टोकाइबाट सर्ने... विस्तृतमा