आज:  | Thu, 19, Jun, 2025

आफु माता भनेर मन्दिरको मूर्ति चोरी गर्ने तीनजना महिला पक्राउ

तुलसीपुर १० वैशाख । नेपाल प्रहरीले दाङको तुलसीपुरबाट मूर्ति चोरी गर्ने तीनजना महिला पक्राउ गरेको छ । आईबार दाङको तुलसीपुर(१९ छिल्लिीकोटमा रहेको कालिका । मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्। तिनैजना महिलाहरुले माताको भेषमा गएर मूर्ति चोरी गरेका थिए । पक्राउ पर्नेमा तुलसीपुर(१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई...  विस्तृतमा