काठमाडौँ २४ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने तयारी गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरोकारवालाहरूको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र सहकारी समस्याको ठोस योजना ल्याउन लागिएको हो । मन्त्रालयले सहकारी समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी तथा... विस्तृतमा