आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

बागलुङमा बस दुर्घटना हुंदा सवारीधनी सहित ९ जनाले ज्यान गुमाए,, २८ घाइते

तस्वीर स्रोत : गोरखापत्र काठमाडौं ६ चैत । शोमबार साँझ बागलुङमा बस दुर्घटना हुंदा सवारीधनी सहित ९ जनाले ज्यान गुमाएका छन् । साथै उक्त घटनामा परी २८ जना घाइते भएका छन् । सोमबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका(१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट(४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला...  विस्तृतमा