काठमाडौं, १७ चैत । सर्वोच्च अदालतले नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । शुक्रबार अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको दिएको थियो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा... विस्तृतमा