आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

फोकस नेपाल र गैसस महासंघको सयुक्त आयोजनमा सामुदायिक सुरक्षा मञ्चको बैठक सम्पन्न साथमा तस्वीरहरु

धादिङ २३ वैशाख । सामुदायिक सुरक्षा मञ्चको बैठक सम्पन्न भएको छ । वर्तमान समयमा सामुदायिक सुरक्षामा देखिएका चुनौतिहरु,स्वास्थ्य समस्या,समाजमा हुने नकारात्मक गतिविधिको बारेमा जानकार हुनको लागी बैठकमा चर्चा गरिएको थियो । यस्तै पछिल्लो समयमा जलवायु परिवर्तनले वावावरण प्रदुषण उच्च बन्दै गैरहेकोले मानिसहको स्वास्थ्यमा देखिएका समस्या लगायतमा कसरी समाधान गर्न सकिन्छ भन्ने...  विस्तृतमा