आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

तीज व्रतको अघिल्लो दिन आज दर खाने तयारी

बिबियु नारी संन्चार संवाददाता धादिङ- २० भदौ । नेपाली नारीहरुको महत्वपुर्ण पर्व हरितालिका तीज व्रतको अघिल्लो दिन आज दर खाने तयारी गरिँदै छ । भोली तिजको ब्रत बस्ने ब्रतालु महिलाहरुले आजको बेलुकी खाई आजकै मध्य रातमा विभिन्न परिकारहरु बनायर दर खाने प्रचलन छ । देशभरका सनातन धर्मावलम्बी महिलाले आज बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा...  विस्तृतमा