रौतहट १९ मंसिर । रौतहटस्थित एक विद्यालयका प्रधानाध्यापकले किर्ते कागजात पेश गरी विद्यालयको बैंक खाताबाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेका पाइएको छ । सोही आरोपमा प्रधानाध्यापक किशोरी चौधरी सोमवार पक्राउ परेका छन्। चन्द्रपुर नगरपालिका अन्तर्गत श्रीआधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चौधरीमाथी लिखत... विस्तृतमा