आज:  | Wed, 30, Apr, 2025

धादिङ त्रिपुरासुन्दरीमाईको मेला मंसिर १९ र २० गते लाग्ने

धादिङ,१४ मंसिर । धादिङको ऐतिहासिक धार्मिक स्थल त्रिपुरासुन्दरीमाईको मेला मंसिर १९ र २० गते लाग्ने भएको छ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जात्रा हरेक बर्षको मङ्सिर महिनामा भब्य रुपमा लाग्ने गर्दछ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस जात्रालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ...  विस्तृतमा