आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

सनातन धर्मालम्वीहरुले महत्वपुर्ण रुपमा लिइने मलमास महिना

काठमाडौं,२ साउन । आज मंगलबार बाट अधिकमास अर्थात् पुरुषोत्तम महिमा शुरु हुँदैछ। साथै यस महिनालाई मलमासको महिना पनि भनिने गरिन्छ । विषेश गरी यस साउन महिनामा पर्ने शोमवारका दिन सनातन धर्मालम्वीहरुले शुद्ध भई,माछा मासु,लसुन,प्याज,मुसुराको दाल आदी नखाई फलफुल,दही दुध लगायतका खानेकुराहरु चोखो मानिने र सोही खाने र शिवालय मठमन्दिरमा गई पुजाआजा गर्ने,भगवान शिवको आरधाना गर्ने...  विस्तृतमा