आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

आजदेखि देशभर कृषि गणना गरिदै

काठमाण्डौं – आजदेखि देशभरका ७७ जिल्लाका ७ सय ५३ पालिकामा कृषि गणना सुरु हुदैछ । देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीलें बताउनुभयो । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१०...  विस्तृतमा