काठमाडौँ, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत तोरण वहादुर कार्कीले चार करोड ६७ लाखको भ्रष्टाचार ठहर गरेको छ । कार्कीले भ्रष्टाचार गरेको ठहर भएसंगै लेखा अधिकृत तोरणबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । लेखा अधिकृत कार्कीले पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपमा ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास... विस्तृतमा