काठमाण्डौ – प्रहरीको साइबर ब्युरोले अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् । रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा... विस्तृतमा