२३ माघ । विवाहका लागि सिँगारेर राखिएकी रञ्जु कुमारीको बेहुली बन्नै नपाई ज्यान गुमाउनु परेको छ । सुनसरीको कोसी गाउँपालिका–३ का गुलाबी मुखियाले छोरी रञ्जु कुमारीको बिहेका लागि सबै तयारी गरिसकेका थिए यस्तै मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थिए । रन्जु कुमारीको सोमबार हुने... विस्तृतमा