आज:  | Sat, 27, Jul, 2024

आज वैशाख कृष्ण पक्षको औँसी ( यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औँसी ।

धादिङ ७ वैशाख  विहिवार । मातृदेवो भव । पितृदेवो भव ।। आचार्यदेवो भव ।।। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा भित्र मायाँ,,ममता,स्नेह, र स्पर्श भाव बोकेका छन् । भोली अर्थात वैशाख कृष्ण पक्षको औँसी ९धार्मिक,मार्मिक,संस्कृर्तिक,प्राकृर्तिक अनि वैज्ञानिक असिम महिमा बोकेकी आमाको...  विस्तृतमा