नारी वाटिका संवाददाता धादिङ -२३ साउन । भारतको उत्तराखण्डमा हालै वादल फुटेर आएको भीषण ठुलो बाढीमा जाजरकोटकक एउटै पालिकाका १३ जना बेपत्ता भएका छन्। जाजरकोट जिल्लाको कुशे गाउँपालिका–२ का १३ जनाभन्दा बढी सम्पर्कमा नरहेको गाउँपालिकाकाले जनाएको छ । यस्तै सोही गाउँपालिकाका अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नआएको जानकारी आएको विज्ञप्तिमा उल्लेख गरिएको छ। पालिका... विस्तृतमा