आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

नेपालीको नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना

२०८० बैशाख १, शुक्रबार मा प्रकाशित ( ३ साल अघि) १७६४८ पटक पढिएको
नारी बाटिका


नयाँ साल  लाग्यो      हाम्रो आजै बाट सुरु
राम्रा काममा  साथ  दिनु    साथी भाई गुरु

गलत  काम गरें   भने सही  सल्लाह  दिनु
कमजोरी लाई सच्याउॅदै पर्छ हामिले हिन्नु

दाजु   भाई  ईष्ट  मित्र  साथी  भाई   लाई
अर्पण   गरॅ   मायॅा  हर्ष  ग्रहण  गर्नु   हैइ

नेपालीको नयॅा वर्ष मान्छौ हामीले  आजै
जन्मभुमी, जन्म आमा शिरमा राखौं राजै

 

नेपालीको नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना

भगवती उप्रेती
प्रवन्धक निर्देशक तथा संवाददाता
एवं
नारी वाटिका समचार परिवार

विज्ञापन तथा समचारका लागी
सम्पर्क नं. ९८४१५४६८९३
ईमेल ; [email protected]

[email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस