
तस्वीर स्रोत: गोरखापत्र अनलाईनबाट साभार
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१६ साउन ।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणमा गएका हिमपहिरोमा परी विश्व कीर्तिमानधारी नेपाली निर्मल पुर्जा (निम्स दाइ)सहित ६ नेपाली मृत्यु भएको छ ।
८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जासहित ६ जना नेपाली र ४ विदेशी नागरिक सहित १० आरोहीको दुःखद निधन भएको हो।
आरोहणका क्रममा निधन भएका नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पा रहेका छन्।












प्रतिक्रिया दिनुहोस