आज: २०८३ बैशाख ७, सोमबार | Mon, 20, Apr, 2026

नेता धनराज गुरुङलाई सहकारी अपचलनमा छानविन गर्न सिआइबीले बयान लियो

२०८१ कार्तिक २९, बिहिबार मा प्रकाशित ( १ साल अघि) १०२४४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ कात्तिक।

नेपाली कांग्रेसका उपसभापति एवम् नेता धनराज गुरुङसँग पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सहकारीको रकम अपलचन सम्वन्धमा छानविन गर्न बयान लिएको छ ।

प्रहरी ब्युरो (सिआइबी)ले गुरुङलाई मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धि बुधबार बयान लिई सोही क्रममा कागज गराएको हो । केही समयदेखी सिआइबीको निगरानी रहेका थिए ।

गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम,सहकारीबाट लिएको ऋण ,र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस