आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

हुण्डी कारोबारी गर्ने ६८ लाख रकमसहित ४ जना पक्राउ

काठमाडौं ३ पुस । प्रहरीले अवैध हुण्डी कारोबार गर्ने ४ जनालाई रकमसहित पक्राउ गरेको छ । प्रहरीले मंगलबार काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख र नगदसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय...  विस्तृतमा