आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

रवि लामिछानेसहित छविलगायतलाई अदालतमा उपस्थित गराइयो

पोखरा २० कार्तिक । सुर्यदर्शन लगायतको सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पुनः उपस्थित गराइएको छ ।साथै यसपछी लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पनि उपस्थित गराउने भएको छ । उनीसहित छविलाल जोशी, लीला पछाईं र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कास्कीका डीएसपी वसन्तकुमार...  विस्तृतमा

↑