काठमाडौँ -१० असार । देशमा मनसुन सक्रिए भएसंगै काठमाडौँ उपत्यकामा डेंगु संक्रमण तीव्र फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्क अनुसार जनवरी १ देखि हालसम्म उपत्यकामा २१६ जना डेंगु संक्रमित भेटिइ सकेका छन्। साथै संक्रमितमध्ये सबैभन्दा धेरै संक्रमित पछिल्लो अप्रिल, मे र जुन महिना... विस्तृतमा