बिबियु,नारी वाटिका संवाददाता धादिङ -१२ मंसिर । आउँदो फागुन २१ मा हुन गैइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी)प्रहरीको संख्या यकिन गरी आवश्यक प्रक्रिया थाल्न सम्बद्ध निकायहरु अघि बढेका छन्। यसअघिको पूर्वानुमान भन्दा नयाँ मतदाता थप भई संख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा एक लाख ३२ हजार म्यादी प्रहरी... विस्तृतमा