भगवती उप्रेती नारी वाटिका डट्कम संवाददाता धादिङ,०९ कात्तिक । वुधबार धादिङ जिल्लाको छुट्टाछुट्टै ४ स्थानमा सवारी दुर्घटना हुंदा १७ जना घाईते भएका छन् . २ जनाको अबस्था गम्भिर रहेको छ । यसैपनि धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्ग नेपालको लगभग ६५ जिल्लामा आवतजावत गर्ने सडकखण्ड भएको कारण अत्याधिक सवारी साधनको चाप हुने गर्दछ । त्यसमाथी पनि चाडपर्वको समयमा झनै सिानाठुला सवारी... विस्तृतमा