काठमाडौं ५ पुस । नेपाल प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका चारजना फरार अभियुत्तलाई विदेशबाट पक्राउ परेका छन । प्रहरीले एक हप्ताको बिचमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी नेपाल ल्याएको हो। प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड... विस्तृतमा