आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

किशोरीको डिम्ब चोरीको कारोबारी फस्टाउँदै, महिलामा बाँझोपनाको चिन्ता

कानुनी कमजोरी र फर्टिलिटी क्लिनिकको मनपरी नारी संन्चार संवाददाता धादिङ- ६ साउन । हालै सार्वजनिक रुपमा खुलेको किशोरीको डिम्ब चोरीको घटनाले बच्चा जन्माउने उमेर भएका विवाहित किशोरीमा चिन्ता बढेको छ । बिमारी भएर अस्पतालमा चेकजाँच गराउने क्रममा निजलाई झुक्याएर किशोरीको डिम्ब चोरी हुने रहस्य खुलेको हो । यस घटनाले महिलामा बाँझोपना हटाउने नाममा ठगी धन्दा चलाउँदै आएका...  विस्तृतमा