आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

धादिङ गंगाजमुना ५ की रेजिना घले,सुरक्षाकर्मी सहित ११ जना टुँडिखेलको माघी पर्व कार्यक्रमको भिडमा च्यापिएर घाईते

काठमाडौँ १ माघ । काठमाडौँको टुँडिखेलमा आज भएको मगर र थारु समुदायको कार्यक्रमको भीडमा च्यापिएर प्रहरी सहित ११ जना घाइते भएका छन् । थारु र मगर समूदायको माघी पर्वका अबसरमा आयोजित मेलाको कार्यक्रमको भीडभाडमा च्यापिएर सुरक्षामा खटिएका प्रहरी सहित ११ जना घाइते भएको जनाईएको छ । साथै घाईते भएकाहरुको सबैको परिचय खुलेको पनि जनाईएको छ । उनीहरु सबैको परिचय खुलेको छ । जिल्ला प्रहरी...  विस्तृतमा