आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

धुनिवेशीको नौविसेमा सवारी दुर्घटना हुदा ६ जना घाईते,दुईको अवस्था गम्भीर

नारी वाटिका संवाददाता धादिङ ४ भदौ । धादिङको धुनिवेशी नगरपालिका .७ घट्टामोड नौविसे स्थितमा सवारी दुर्घटना भएको छ । आज दिउँसो अ.साँडे १ बजेको समयमा त्रिभुवन राजपथमा चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ध २ प ३१४६ नं..को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको UP51 CT 2601 नं.को  ईन्डियन ट्रकले ठक्कर दिंदा दुवै  दुर्घटनामा परेको हो । मोटरसाईकललाई ठक्कर दिएर  उक्त ईन्डियन  ट्रक आफै...  विस्तृतमा