आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

मालपोतका महा निर्देशक पद्म निधि सोतीलाई मन्त्री श्रेष्ठको ठाडो निर्देशन

वैशाख ४, काठमाण्डौ। भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले कास्की मालपोतको घटना बारे तत्काल छानबिन गरेर आफुलाई रिपोर्ट पेश गर्न’ ठाडो निर्देशन दिनु भएको छ । मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिनु भएको हो । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख...  विस्तृतमा