आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस ठोकिँइ दुर्घटना , ६ को मृत्यु, ३० घाइते । २९ फागुन शोमवार नारी वाटिका संवाददाता आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस ठोकिँइ दुर्घटना , ६ को मृत्यु, ३० घाइते भएका छन् । ओखलढुंगा रुम्जाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको तीव्र गतिमा रहेको बस अनियन्त्रित भई आइतबार फिक्कल गाउँपालिका–४ कुहिभीरमा भित्तामा ठोकिएर... विस्तृतमा