काठमाडौं ९ वैशाख । हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव परेको छ भने अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। मंगलबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई... विस्तृतमा