आज: २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026

आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

बिबियु,नारी वाटिका डट्कम धादिङ -९ भदौ । देशभर सकृया रहेको मनसुनी वायुको प्रभाव कायर्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ। आज देशभर सामान्यतया बदली हुने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा मधेस र कोशी...  विस्तृतमा