काठमाडौँ १७ शोमबार। आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शोमबार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अति वर्षा हुने सम्भावना छ। त्यस्तै महाशाखाका अनुसार देशका केही स्थानमा बिहानैदेखि... विस्तृतमा