आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

निलकण्ठ नगरपालिकाको १अर्व २४करोड ८८ हजारको अनुमानित बजेट सार्वजनिक

बिबियु, नारी वाटिका संवादाता धादिङ -४ असार । धादिङ नीलकण्ठ नगरपालिकाको  १९ औं नगरसभा सम्पन्न भएको छ ।बिहिबार धादिङ वेसीको सिटी हलमा  आयोजित नगर सभामा नगर प्रमुख मेयर भिमप्रशाद ढुंगानाले आगमी आव २०८३। ०८४ को लागी निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाले आगमी आर्थिक वर्षको लागी १ अर्व २४ करोड ८८ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो । नगरसभामा आर्थिक...  विस्तृतमा

↑