धादिङ,९ साउन । विगत केही दिन अगाडी पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर एकलौटी हिसावले काम गरेको भन्दै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको शाखामा लागेको ताला नागरिक अगुवाईहरुको छलफल पछी ताला खोल्ने सहमती भएको छ । शोमवार गाउँपालिकाको अध्यक्ष रामकुमार आर्चायको अध्यक्षतामा बसेको बैठकले उल्लेखित सवालमा आवश्यक छलफल भएपछी ताला खोल्ने सहमती गरेको हो... विस्तृतमा