काठमाडौँ ४ जेठ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सुचना अधिकारीमा डिआइजी न्यौपानेलाई तोकिएको छ । सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)कुमार न्यौपानेलाई तोकिएको हो । यसअघि सशस्त्र प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी रहनु भएका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय... विस्तृतमा