भगवती उप्रेती नारी वाटिका संवाददाता धादिङ,०६ असोज । नेपाल ट्रेड युनियन काँग्रेस धादिङद्धारा आज शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस धादिङका जिल्ला अध्यक्ष धुर्व प्रशाद रिजालको अध्यक्षता,नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यता तथा संघीय सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यमा... विस्तृतमा