काठमाडौं २९ वैशाख । राजनिति दाउपेचको लागी कुनै न कुनै विषयमा हंगामा चल्नु त यो नेपालको लागी नौलो विषय त हैन नै ? तरपनि पछिल्लो समयमा मुलुकमा चलेको काँग्रेस र रास्वपा लामिछानेबिचको जुहारी चाँही सहकारी ठगी प्रकरणको हो । गृहमन्त्री रवी लामिछानेले यसअघि आफु सहकारीमा हुंदा या चिनेजानेका बाट कुन सहकारीबाट के कति ऋण लिए र सहकारीको रकम कति अपचलन गरे भन्ने बारेमा त गहिरो अनुसन्धान... विस्तृतमा